Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


स्पेनिस लिगमा रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोना पराजित

रियल मड्रिडको मैदानमा भएको मड्रिड डर्बिमा घरेलु टोलीले एथलोटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो । पेपेको गोलमार्फत खेलमा रियल मड्रिडले अग्रता लिएपनी एथ्लेटिको मड्रिडका लागी ८५ औ मिनेटमा फ्रेन्च सुपरस्टार एन्टोइन ग्रिजमनले गोल फर्काउदै खेल बराबरी गरे । ला लिगा अन्तर्गत रातीनै भएको अर्को खेलमा बार्सिलोना मालागासँग स्तब्ध बनेको छ । मालागाको मैदानमा भएको…