Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदसम्बन्धी कुनै काम नलगाउन निर्देशन

टेन्डीविरुद्ध झन्डै तीन वर्षअघिदेखि फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्षसमेत रहेका मन्त्री केसीले यस्तो निर्देशन दिएका हुन् । मन्त्री केसीले मंगलबार हामीसित भन्सार कार्यालयले नै फौजदारी मुद्दा लागेका शेर्पाबारे अनुरोधपत्र पठाएपछि सोही आधारमा मुद्दाको छिनोफानो नभएसम्म खेलकुदको कुनैपनि काम नगर्नू/नगराउनू भनी निर्देशन दिएको बताए । २०७१ साल चैत १४ गते…