Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


यु–१९ क्रिकेट टोलीको घोषणा, को–को परे ? दीपेन्द्रसिंह ऐरी नयाँ कप्तान

एसियाको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि, यो जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको थियो । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ प्रशिक्षक विनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनोट गरेका हुन् । घोषित टोलीका खेलाडीमा ऐरी र लामिछानेका साथै मोहम्मद आसिफ शेख, सन्दीप सुनार,…