Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु

ललितपुरको भैसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रिर्पोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले गरेका छन् । दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश ओटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए । पहिलो पटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका…