Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


दक्षिण अफ्रिकामा फुटबल क्लबका समर्थकबीच झडप, भागदौडमा दुई जनाको मृत्यु

जोहानसवर्ग शहरका दुई क्लबहरु केजर शेफ्स र ओर्लान्डो पाईरेट्सबीचको खेलका क्रममा समर्थहरुबीच झपड भएको हो । झडपमा परी १७ जना घाईते भएका छन् । घटनापछि पनि निरन्तरता दिइएको खेल केजर शेफ्सले १÷० ले जितेको थियो । ८७ हजार दर्शक क्षमताको दक्षिण अफ्रिकाकै ठूलो रंगशालाको गेटमा समर्थकबीच ठेलाठेल हुँदा घटना भएको बताइएको छ । यही रंगशालामा…