Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा

आगामी बुधबारदेखि आइतबारसम्म भारतको चेन्नईमा हुने च्याम्पियनसिपको १९औं संस्करणमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत् गर्नेछन् । प्रतियोगितामा अमृत थापा र अरहान्तकेशर सिंहले एकल स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा अमृत पहिलो र अरहान्त दोस्रो भएका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास र्‍याकेट्स संघका महासचिव सुरेश गुरुङले जनाएका छन् । प्रतियोगितामा १७…