खेल नेपाली समयअनुसार राति ८ बजे अलाभेसको मैदानमा हुनेछ ।
जारी सिजनमा खेलेका पाँच खेलमा २ मा जित, २ मा बराबरी र एकमा हार व्यहोरेको रियल मड्रिड ८ अंकका साथ अंकतालिकाकोे आठौं स्थानमा रहेको छ ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ७ अंकले पछि परेको रियल मड्रिडलाइ आज जित्नैपर्ने दबाब छ ।
जारी सिजन सबै पाँच खेल जितेको बार्सिलोनाले आज गिरोनासँग खेल्नेछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे गिरोनाको मैदानमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्