Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


झापा–११ लाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा


0
Shares

झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रतियोगिताको बिहीबारको खेलमा झापा–११ लाई हिमालयन शेर्पाले टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

निर्धारित् समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ हिमालयन शेर्पाका विजय श्रेष्ठ घोषित भए ।