आज हुने पहिलो खेलमा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे वेष्टहाम युनाइटेड र टोटनहाम हट्स्पर भिड्ने छन् ।
यस्तै, बेलुकी पौने ८ बजे बर्नले र हर्डल्सफिल्ड टाउन, एभर्टन र एएफ्सी बर्नमाउथ, म्यान्चेष्टर सिटी र क्रिष्टल प्यालेस, साउथह्याम्पटन र म्यान्चेष्टर युनाइटेड, स्टोक सिटी र चेल्सी तथा स्वान्सी सिटी र वार्टफर्ड आमने सामने हुने छन् ।
प्रिमियर लिगमा आजै राती हुने अर्को खेलमा सबा १० बजे लेष्टर सिटीले लिभरपुलको सामना गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्