आर्सनलले वेष्ट ब्रोमलाई हरायो, अलेक्जेन्डरले गरे २ गोल • Image Khabar Image Khabar


आर्सनलले वेष्ट ब्रोमलाई हरायो, अलेक्जेन्डरले गरे २ गोल


Imagekhabar
१० आश्विन २०७४, मंगलवार ०७:१९

आर्सनलले वेष्ट ब्रोमलाई हरायो, अलेक्जेन्डरले गरे २ गोल

घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे ।

जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्