आगामी असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी दक्षिण एसियाका चार राष्ट्रले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगिता ‘राउण्ड रोबिन लिग’को आधारमा हुने छ । सम्पूर्ण खेलको समाप्तीपछि अंक तालिकाको शिर्ष स्थानमा रहने टोली च्याम्पियन घोषित हुने छ ।









प्रतिक्रिया दिनुहोस्