Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


युरोपा लिगमा आन्द्रे सिल्भाको ह्याट्रिकसँगै एसी मिलानको शानदार जित


0
Shares

आन्द्रे सिल्भाको ह्याट्रिक गोल मद्दतले मिलान विजयी भएको हो ।

पोर्चुगलका सिल्भालाई यसै सिजनमा मिलानले ४ वर्षका लागि ३ करोड ४० लाख पाउन्डमा पोर्टोबाट भित्र्याएको थियो । सिल्भाले १०, २० र ५६ मिनेटमा गोल गरेका थिए ।