Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


नेपाललाई लगातार दोस्रो सफलता, मलेसिया ५ विकेटले पराजित

सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो । आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा…