ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा आज दिउँसो तीन बजे भारत र भाल्दिभ्स भिड्न लागेका हुन् । प्रतियोगिताअन्तर्गत नेपालले भने आफ्नो पहिलो खेलमा सोमबार माल्दिभ्सको सामना गर्ने छ । हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बंगलादेशले विजयी शुरुवात गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका,…