Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाल फिफा वरीयतामा तीन स्थान माथि उक्लियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा नेपाल तीन स्थान सुधार गर्दै १७३औं स्थानबाट १७०औं स्थानमा आइपुगेको हो । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा १३२औं स्थानमा रहँदा दक्षिण एसियामा माल्दिभ्स (१४०) दोस्रो तथा अफगानिस्तान (१५६) तेस्रो स्थानमा छन् । दक्षिण एसियातर्फ वरीयताक्रममा नेपालभन्दा पछाडि भुटान (१७७), बंगलादेश (१९३), श्रीलंका…