मारवाडी समुदायका खेलाडीमात्र खेल्ने प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन् । कीर्तिपुरको क्रिकेट मैदानमा सन्चालन हुने प्रतियोगिता शनिबार सम्पन्न हुने जनाइएको छ ।