Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


धनकुटा हिलेमा ५० लाखको लागतमा कभर्ड हल निर्माण

स्थानीय युवाको समूह हिले ब्याडमिन्टन क्लबको सक्रियतामा हिलेमा कभर्डहल निर्माण गर्न लागिएको हो । ५० लाख रुपैयाँको लागतमा ६ सय सिट क्षमताको कभर्ड हल निर्माण गर्न लागिएको हो । कभर्ड हल निर्माण गर्न गुराँसे टि-स्टेटले ६ रोपनी जग्गा उपलब्ध गराएको छ । हल निर्माणका लागि हिले बजारमा मिनी मेला, हाउजी बिङ्गो खेल सञ्चालन गर्नुका साथै…