नेपाल कुल २६ अंकसहित उपविजेता बनेको हो । पहिलो भएको भारतले ५९ अंक बटुल्यो । तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्यो । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार र सोमबार भएको दुईदिने प्रतियोगितामा विभिन्न उमेर समूहमा ३५ स्वर्णपदकसहित एक सय पाँच पदकका लागि प्रतिस्पर्धा भएको हो । एसियामा पहिलोपटक भएको च्याम्पियनसिपमा नेपालबाट…