Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


लाजिम्पाटमा महिला दौड प्रतियोगिता

महिलालाई खेलकुदप्रति आकर्षित गर्दै खेलाडीलाई अवसर दिलाउने, आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्ने, खेलमैत्री भावनाको विकास गरी आर्थिक विकासको सम्भावना खोजी गर्नेलगायतका उद्देश्यले महिला दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।