Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


‘खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले सक्दो प्रयास गर्छ’


0
Shares

शनिबार विराटनगरको सम्राट स्पोर्टिङ क्लबको भवनको उद्घाटन गर्दै उनले खेलकुदको विकासका लागि छुट्टै नीति बनाउने बताए ।

२०५५ सालमा स्थापना भएको सो क्लबका उत्पादन भोला सिलवाल र निरज बस्नेत राष्ट्रिय टिममा आवद्ध रहिसकेका छन् ।

सिलवालले नेपालको राष्ट्रिय टोलीबाट फुटबल खेलिसकेका छन् भने बस्नेतले यु–२३ बाट फुटबल खेलेका छन् ।