Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


निकै व्यस्त तालिकासहित नेपाली फुटबल टिम जापानतर्फ

नेपालले यही साउन २९ देखि भदौ ३ सम्म ७ दिनको अन्तरालमा पाँच वटा खेल खेल्नेछ । अत्यन्तै व्यस्त खेल तालिकाको कारण नेपाली खेलाडीमा फिटनेसको समस्या आउन सक्नेछ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार दुई वटा खेलको बीचमा खेलाडीलाई आराम गर्न कम्तिमा ४८ घण्टाको सयम चाहिन्छ । दुईबाट तीन खेल खेल्नुपर्ने अवस्थामा उक्त समय झनै बढ्दछ । तर नेपाली…