पाथिभरा गोल्डकपः चर्च व्वाइज र राष्ट्रिय जागृती क्लब भिड्ने « Imagekhabar – Online News Portal of Nepal


पाथिभरा गोल्डकपः चर्च व्वाइज र राष्ट्रिय जागृती क्लब भिड्ने


0
Shares

आज हुने खेलको विजेताले सेमिफाइनलमा नवप्रयास ताप्लेजुङसँग खेल्ने छ ।

यसअघि बुधबार भएका खेलमा सशस्त्र प्रहरीको टिम दमकले गत वर्षको विजेता गोर्खा स्पोर्टिङ क्लबलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । फाइनल खेल भने आगामी ३० गते हुने छ ।