२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बृहस्पति विद्यासदनले उमेर समूहको अन्तरविद्यालय बास्केटबल र फुटबल गर्ने


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्यासदनको प्रांगणमा भदौ ११ देखि १७ गतेसम्म १२ वर्षमुनिको अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराइएको हो ।

छात्र तथा छात्रा दुवै समूहमा हुने प्रतियोगितामा राजधानीका १२ विद्यालयले सहभागिता जनाउनेछन् ।

यस्तै, विद्यासदनले आगामी भदौ १८ देखि २४ गतेसम्म १२ वर्षमुनिको अन्तरविद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता पनि आयोजना गर्ने बताएको छ ।