संकटालाई हराउँदै सशस्त्र सेमिफाइनलमा « Image Khabar


संकटालाई हराउँदै सशस्त्र सेमिफाइनलमा


Imagekhabar
१९ पुष २०७३, मंगलवार १९:३५

मंगलबार भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा पुगेको हो ।

सशस्त्रको जितमा दीपक राईले खेलको १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बुधबार पहिलो सेमिफाइनलमा झापा–११ र रुपन्देही–११ बीचको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्