आगामी चैत १५ गते फिलिपिन्सको राजधानी मनिलामा हुने खेलमा जित हातपार्ने लक्ष्यकासाथ नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।