Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


आर्मी शानदार जितसँगै सेमिफाइनलमा

सोमबार इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको ड्रुक युनाइडेट एफसीलाई ५–० ले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीको जितमा पदम तामाङ र दिनेश हेन्जेनले समान २/२ गोल गरे भने टंक बस्नेतले एक गोल गरे । पदम खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत् मंगलबार आयोजक जागृति क्लब इटहरी र…