काठमाडौं, चैत १ । उपाधि दावेदार टोलीहरु बार्सिलोना र बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिक्वार्टरफाइलनको दोस्रो लेगको खेलमा इङ्लिस क्लब चेल्सीलाई ३-० ले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो । गएराति घरेलु मैदान नुओ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले २ तथा…