खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन । बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय भएको छ । पहिलो क्वालिफायर खेलमा टिम चौराहा धनगढीसँग हारेको काठमाडौं र एलिमिनेटर खेलमा सीवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेडबीच…