काठमाडौं, बैशाख ३ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले मालागालाई २-१ ले हराएको छ । गएराती मालागाको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्को र क्यासेमिरोले एक एक गोल गरे । पराजित टोली मालागका डिएगो रोलानले नियमित समयको अन्तिम मिनेटमा एक गोल फर्काए । जितसँगै रियाल मड्रिड ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको…