Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


आर्सनलका म्यानेजर वेङ्गरले गरे पद छाड्ने घोषणा

सन् १९९६ अक्टोबर ८ मा आर्सनलको म्यानेजर नियुक्त भएका वेङ्गरले शुक्रबार यो सिजनको अन्त्यसँगै क्लबसँगको २२ वर्षे लामो सहकार्य अन्त्य गर्ने घोषणा गरेका हुन् । पछिल्ला वर्षहरुमा आर्सनलले सोचेअनुरुप प्रदर्शन गर्न नसकेपछि वेङ्गरको आलोचना भइरहेको थियो । आफ्नो २२ वर्षे कार्यकालमा वेङ्गरले आर्सनललाई तीनपटक प्रिमियर लिग र सातपटक एफए कपको उपाधि दिलाएका छन् । ६८…