Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


लिभरपुलद्वारा एएस रोमा पराजित, आज रियाल मड्रिड र बायर्न म्युनिख भिड्ने

काठमाडौं, बैशाख १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ । गएराति आफ्नै मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुलले ईटालीको ए.एस रोमालाई ५-२ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र रोबर्टो फर्मीनोले दुई–दुई गोल गर्दा सादियो मानेले एक गोल थपे । रोमाका एडिन जेको…