Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


४ खेल अगावै बार्सिलोना च्याम्पियन, २५ औं पटक ला लिगा उपाधि

काठमाडौं, वैशाख १७ । बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । थप एक गोल फिलिप कोटिन्होले गरे । खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट अग्रता लिएको बार्सिलोनाले…