Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


झापा–११ माथि मदन भण्डारी एकेडेमीको फराकिलो जित

दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा–११ लाई फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली मदन भण्डारी एकेडेमीले झापालाई ४–० ले पराजित गरेको हो । एकेडेमीको जितमा विदेशी खेलाडी म्यापवेल एलनले २ गोल गरे । खेलको १२औं मिनेटमा म्यापवेलले एक गोल…