Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एन्फाले आज नयाँ नेतृत्व पाउने, अध्यक्षका उम्मेदवार मणि कुँवरले भाग नलिने

काठमाडौं, बैशाख २२ । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । अध्यक्ष, चार उपाध्यक्ष र १० सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । त्यसका लागि ४५ जिल्ला, २८ क्लब तथा खेलाडी, प्रशिक्षक, महिला र रेफ्रिका गरी चार संघका गरी ७७ मतदाता छन् । यसैबीच आज हुने…