बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद पत्रकार मञ्च र डिसहोम एक्सन स्पोर्टस्बीच प्रायोजन जारी राख्ने सम्झौता भएको हो । योसँगै अब अवार्डको नाम ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ इन एसोसिएसन विथ डिसहोम एक्सन स्पोर्टस्’ राखिएको छ । सम्झौताअनुसार डिसहोमले ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको जिन्सी गरी कुल ७ लाखको…