काठमाडौं, बैशाख ३१ । इटालियन फुटबल क्लव युभेन्टसले लगातार सातौं पटक ईटालियन लिग अर्थात सिरी ए को उपाधि जितेको छ । गएराती भएको खेलमा एएस रोमासँग गोलरहित बराबरी खेल्दै युभेन्टसले उपाधि पक्का गरेको हो । अंक तालिकामा युभेन्टसलाई पछ्याइरहेको नापोलीले साम्पडोरियालाई २-० ले पराजित गरेपनि युभेन्टसले सिजनमा एक मात्र खेल बाँकी रहँदा ४ अंकको अग्रता…