भाटले ३ घन्टा ४९ मिनेट २७ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै पहिलो भएका हुन् । ४ घन्टा ६ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाकै भरत खत्री दोस्रो भए भने ४ घन्टा ७ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाकै सुवास कार्की तेस्रो भए । यस्तै, सोही प्रतियोगितामा महिलातर्फ सोलुखुम्बुकी निरकला राईले…