अपांगता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि ‘इन्गेज’ नामक गैरसरकारी संस्थाले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको औपचारिक घोषणा गरियो । प्रतियोगितामा कुल १४ ओटा ह्वीलचेयर बास्केटबल टोलीले सहभागिता जनाउनेछन् । टर्किस एअरलाइन्सले मुख्य प्रायोजन गरेको लिगलाई नेपालस्थित स्वीस दूतावास र गभरनेन्स फ्यासिलिटीको पनि सहयोग रहेको छ । पुरुषतर्फ ९ तथा…