लन्डन, जेठ १४ । लिभरपुलका गोलकिपर लोरिस कारियसका लागि युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल म्याच आफ्नो करिअरकै सबैभन्दा खराब बन्न पुग्यो । गत शुक्रबार राति रियल मड्रिडविरुद्धको उक्त म्याचमा उनको गम्भीर दुई त्रुटीका कारण लिभरपुल पराजित हुन पुग्यो । सोही खेलमा उनको खराब प्रदर्शनका कारण सामाजिक सञ्जालमा चर्को टिप्पणी भइरहेको छ । फेसबुक, ट्वीटरमा उनलाई धम्कीसहितका…