Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


हाइटीमाथि अर्जेन्टिनाको सहज जित, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं, जेठ १६ । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् । रुसमा विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी छँदा सहभागी सबै ३२ टोलीले अन्तिम चरणको तयारी गरिरहेका छन् । विश्वकपको तयारीकै लागि गएराति भएको एउटा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ । विश्वकपको…