Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण सुरु

नेपालगन्ज, जेठ २२ । नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बाँकेको खजुरामा सुरु भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ विजयी भएको छ । नेपालगन्जले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालगन्जका लागि खेलको चौथो मिनेटमा विक्रमसिंह ठकुरी र…