Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फ्रेन्च ओपन टेनिसको उपाधिका लागि स्लोआनी र सिमोना भिड्ने

काठमाडौं, जेठ २५ । फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरिकाकी स्लोआनी स्टेफेन्स र रोमानियाकी सिमोना हालेप उपाधिका लागि भिड्ने भएका छन् । गएराति भएको सेमिफाईनल खेलहरुमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै स्टेफेन्स र हालेपले वर्षको दोस्रो ग्राण्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि भिडन्त तय गरेका हुन् । पहिलो पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुग्नेक्रममा अमेरिकी खेलाडी स्टेफेन्सले सेमिफाईनलमा…