Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

स्को, जेठ २८ । फिफा वर्ल्ड कप आयोजनाका लागि रुस तयार छ । विभिन्न मुलुकका खेलाडीहरु विश्वकपका लागि धमाधम रुस पुग्दैछन् । विश्वका फुटबल प्रेमीहरु यस पटक विश्वकप कसले जित्ला भनेर लेखाजोखा गर्न थालिसकेका छन् भने कयौंले आफ्नो रोजाईको टिमप्रति समर्थन जनाउन थालेका छन् । विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन…