काठमाडौं, जेठ २९ । विश्वकप फुटबल प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० बुँदे निर्देशन जारी गरेको छ । विश्वकप म्याचका क्रममा विभिन्न टिमको पक्ष तथा विपक्षमा सट्टेबाजी हुने, सामूहिक रुपमा म्याच हेर्ने क्रममा हो–हल्ला गरी छिमेकीलाई बाधा पुर्याउनेलगायत विभिन्न उच्छृङ्खल गतिविधि हुन सक्ने भन्दै स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न १० बुँदे निर्देशन जारी…