Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पारस खड्का उत्कृष्ट पुरुष खेलाडी घोषित, सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी

मञ्चले बिहीबार राजधानीमा एक कार्यक्रम गरी उत्कृष्ट खेलाडी घोषणा र अवार्ड वितरण गरेको हो । क्रिकेटले वर्चश्व कायम गरेको यो वर्षको अवार्डमा क्रिकेटकै सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भए । यसैगरी, वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचनले बाजी मार्दा हिमाल अर्याल ‘पारा एथ्लिट अफ द इयर’ अवार्डबाट सम्मानित भए । पल्सर स्पोर्टस…