काठमाडौं, असार २ । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत् शनिबार सम्पन्न समूह ‘डी’को पहिलो खेलमा अर्जेन्टिना पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । दुईपटकको विश्वकप विजेता अर्जेन्टिनाले खेलको १९औं मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत् अग्रता लिएको थियो । तर, २३औं मिनेटमा आइसल्यान्डका लागि अल्फ्रेड फिनबोग्सनले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । खेलको ६४औं मिनेटमा…