Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन, क्रोएसियासँग पराजित

मस्को, असार ८ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई पराजित गर्दै क्रोएसिया नक आउट चरणमा प्रवेश गरेको छ । गएराती भएको समूहको दोस्रो खेलमा अर्जेन्टिनालाई हराउँदै क्रोएसिया अन्तिम १६ मा पुगेको हो । निझ्नी नोभ्गोरोद रंगशालामा अर्जेन्टाइनी गोलकिपर विली काबालेरोको गल्तीको फाईदा उठाउँदै क्रोएसियाका एन्टे रेविकले ५३ औं मिनेटमा पहिलो गोल गरे । ८०…