Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जापान र सेनेगलले बराबरी खेले

काठमाडौं, असार ११ । विश्वकप फुटबलमा जापान र सेनेगलले २-२ गोलको बराबरी खेलेका छन् । रुसको एकातेरीन्वर्ग एरिनामा भएको खेलको ११ औं मिनेटमा सादियो मानेले गोल गर्दै सेनेगललाई अग्रता दिए । ३४ औं मिनेटमा जापानका ताकासी ईनुईले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफमा सेनेगलले अर्को गोल थप्यो । ७१ औं मिनेटमा मौसा वागीले…