Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विश्वकपमा भीएआरः ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय

मस्को, असार १६ । विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । फिफाले रुसमा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर…