काठमाडौं, असार २३ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको काजान एरिनामा गएराति भएको क्वाटरफाइनलमा बेल्जियम २-१ ले विजयी भयो । खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता लियो । बेल्जियमका नासिर चाड्लीको कर्नर प्रहारमा फर्नान्डीनेले आत्माघाति गोल गरेपछि ब्राजिल १-० ले पछि परेको हो । काउण्टर…